केनको ह्याट्रिकमा इङ्ल्याण्डको शानदार जित

लोकपथ
322
Shares

काठमाडौं । इङ्ल्याण्डले विश्वकप छनोट फुटबलमा शानदार जित हात पारेको छ । शुक्रबार राति भएको खेलमा इङ्ल्याण्डले अल्बानियालाई ५-० गोल अन्तरले पराजित गरेको हो ।

इङ्ल्याण्डको जितमा ह्यारी केनले ह्याट्रिक गरे । ह्यारी मागुइरी र जोर्डन हेन्डरसनले समान एक एक गोल गरे ।

समूह आइको शीर्ष टिम इङ्ल्याण्डको २३ अंक छ । दोस्रो स्थानको पोल्याण्डको २० अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?