एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

लोकपथ
63
Shares

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक बस्दैछ ।

केन्द्रीय कमिटी बैठक शनिवार बिहान ११ बजे ललितपुरस्थित हेरिटेट पार्टी प्यालेसमा बस्नेगरी बोलाइएको एक नेताले जानकारी दिए । बैठकमा सरकारमा सहभागी मन्त्रीहरुले गरेका काम, निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगले गरेका कामहरुका बारेमा जानकारी गराउनुका साथै समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा पनि छलफल गरिने जनाइएको छ ।

बैठक आइतवारसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?