खुला ठाउँमा दिशा गर्दा प्रत्येक घण्टा १ को मृत्यु

काठमाडाैं : खुला ठाउँमा दिशा गर्दा नेपालमा प्रत्येक घण्टा १ नेपालीको मृत्यु हुने गरेको सरकारले जनाएको ।

यसहिसाबले हरेक बर्ष १० हजार ५ सय जना बालबालिकाको मृत्यु हुने गरेको तथ्यांक स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको छ ।

यस्तो मृत्युमा ५ बर्ष मुनिका बालबालिकाको मृत्युदर अत्याधिक रहेको छ । 

नेपालमा पहिलो खुला दिसामुक्त जिल्ला कास्की रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?