अमेरिकी डि.भी. चिट्ठाको नतिजा अाज

काठमाडाैं : अमेरिकामा बसोबास गर्न सन् २०१९ का लागि भरिएको डी.भी चिट्ठाको नतिजा अाज अाउँदैछ । गत कार्तिक १ देखि मंसिर ६ गतेसम्म खुलार्इएको डी.भी. का लागि लाखाैं नेपालीले अावदेन दिएका छन् । 

अाफुलार्इ डी.भी. परे नपरेको थाहा पाउन अावेदकले www.dvlottery.state.gov मा गर्इ अाफ्नो कन्फर्मेसन नम्बर राख्नुपर्ने हुन्छ ।

यो बर्ष अमेरिकाले डी.भी. कार्यक्रम भर्ने वेभसार्इटमा देखिएको प्राविधिक त्रुटीका कारण कार्तिक १ देखि मंसिर ६ गतेसम्म भरिएको अावेदनलार्इ मात्र स्वीकृत गर्ने जनाएको थियो । पटक पटक भरिएका अावेदन पनि अस्वीकृत गर्नेगर्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?