मालेबाट ४ जना निष्काशित

लोकपथ
315
Shares

नेकपा (माले) मा का ४ नेतालाई पार्टीबाट निष्काशनको घोषणा गरिएको छ । मालेले विज्ञप्ति निकालेर कुल प्रसाद फुयाँल, शंकर पोखरेल, श्याम राई र कारी यादवलाई पार्टीबाट निष्काशनको घोषणा गरेको हो । कार्तिक २४ गतेदेखि पोलिटब्युरो र केन्द्रीय सदस्यको भूमिकामा रहेका उनीहरु पार्टीबाट पलायन भएको मालेको भनाइ छ । उनीहरु नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?