काठमाडौँ- नेपालले १ सय २४ वटा मुलुकसँगको व्यापारमा घाटा बेहोरेको छ । चालु आर्थिक वर्षको ९ महिनासम्मा नेपालले १ सय ४६ ओटा मुलुकसँग व्यापार गरेको थियो । जसमध्ये २२ ओटा मुलुकसँगको व्यापार मात्रै नाफामा रहेको भन्सार विभागको तथ्यांक रहेको छ ।
आर्थिक वर्ष २०७३/७४मा नेपालले कुल १ सय ६५ मुलुकसँग व्यापार गरेको थियो, नयाँ पत्रिका दैनिकले खबर छापेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया