नेकपा एमाले गण्डकीले प्रदेश कमिटी जम्बो बनाएको छ । यसअघि १०८ जना सदस्य रहेको गण्डकी प्रदेश कमिटीमा थप ३ सय सदस्य सहित ४०८ सदस्य पु¥याइएको हो ।
त्यस्तैगरी, पहिले १४ सदस्य रहेको सचिवालयलाईसमेत थप ५३ जना थपेर ६७ सदस्य बनाइएको छ । पोखरामा दुई दिनदेखि जारी प्रदेश कमिटी बैठकले ५३ जनालाई सचिवालय सदस्यमा मनोनीत गरेर ६७ सदस्य बनाएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया