माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

लोकपथ
63
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसेको छ ।

मंगलबार (आज) बिहान ११ बजेका लागि बैठक बोलाइएको थियो । यद्यपि केही बेरअघि मात्रै पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बसेको हो ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्नेलगायतका एजेण्डाहरु रहेको एक नेताले लोकपथलाई जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?