प्रहरीका २ सय ९८ हवल्दार असर्इमा बढुवा हुँदै (सिफारिस नामावलीसहित)

काठमाडाैं : प्रहरी प्रधान कार्यालयले जनपद प्रहरीका २ सय ९८ जना हवल्दारलार्इ असर्इ (प्रहरी सहायक निरीक्षक) मा बढुवा गर्न सिफारिस गरेको छ । 

शनिवार बसेको बढुवा समितिको बैठकले झन्डै २ सय हवल्दारलार्इ असर्इमा बढुवा गर्न नामावली सिफारिस गरेको हो । 

बढुवा सिफारिस हवल्दारको १ नम्बर रोलक्रममा प्रदेश प्रहरी कार्यालय हेटाैंडामा कार्यरत अोकेन्द्र थापा छन् । 

बढुवाका लागि सिफारिस नामावली : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?