विश्वकप छनोट खेल्ने फ्रान्सेली टिममा पोग्बा अटाएनन्

लोकपथ
2.9k
Shares

काठमाडौं । पाउल पोग्बा फ्रान्सेली टिम बाहिर परेका छन् । ‘थाइ’मा चोट बोेकेका पोग्बा फ्रान्सको विश्वकप छनोट खेल्ने टिमबाहिर परेका हुन् ।

२८ वर्षीय विश्वकप विजेता खेलाडीले सोमबार अभ्यासका क्रममा चोट बोकेका थिए । सोही कारण शनिबार काजकिस्तान र नोभेम्बर १६ मा हुने फिनल्याण्डविरुद्धको खेलमा पोग्बा नअटाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?