बुटवलको नयाँ गाउँमा आगलागी

लोकपथ
532
Shares

काठमाडौं । बुटवलको नयाँ गाउँमा आगलागी भएको छ ।

सोमबार (आज) साँझ नयाँ गाउँको पक्की सडक बनाउन अलकत्रा पगाल्न बालिएको आगो अनियन्त्रीत भएको हो ।

आगलागीबाट दुई घर जलेर नष्ट भएका छन् । भने अन्य विवरण आउँन बाँकी रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?