राजधानीको बिजुलीबजारमा गुडिरहेको एक गाडीमा अचानक आगलागी हुन पुगेको छ । सोमबार बिहान तरकारी बोकेको बा १ ज ९१९५ नक्बरको भ्यानमा अचानक आगलागी भएको हो । पेट्रोल लिक भएर वा तार सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीको भनाइ छ ।
आगलागीबाट गाडीको सिटलगायतका भित्री भागमा क्षति पुगेको छ । आगलागी भएसँगै आगो स्थानीय र प्रहरीको सहयोगमा आगो निभाइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया