पशुपतिनाथको दर्शन गर्न पुगे भारतीय प्रधानमन्त्री मोदी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पशुपतिनाथको दर्शन गर्न पुगेका छन् । शनिबार बिहान मुक्तिनाथको दर्शन गरेर काठमाडौं फर्किएसँगै मोदी पशुपतिनाथको दर्शन गर्न पुगेका हुन् ।

पशुपतिनाथको दर्शन सकेर मोदी सिँधै होटल हायात प्रस्थान गर्ने छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?