प्रिमियर लिग फुटबल : लिभरपुल र वेस्ट ह्याम भिड्दै

लोकपथ
351
Shares

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा आज लिभरपुल र वेस्ट ह्याम भिड्दै छन् । वेस्ट ह्यामको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार राती १०:१५ बजे सुरु हुनेछ ।

वेस्ट ह्याम र लिभरपुलबीचको पछिल्लो ४ खेलमा लिभरपुल हाभि भएको देखिन्छ । आज दुबै टिम एक अर्कालाई हराएर अंक तालिका सुधार्ने दाउमा हुनेछन् ।

वेस्ट ह्याम र लिभरपुलबीचको खेल निकै रोमान्चक हुने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?