कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

लोकपथ
161
Shares

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक कार्तिक २८ गते आइतबार बस्ने भएको छ ।

केन्द्रीय कार्यसमितिको बैठक कार्तिक २८ गते दिउँसो १ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्न लागेको हो ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थिति रहनेछ । बैठकमा पार्टीको आसन्न महाधिवेशनका विषयमा केन्द्रीत रहेर छलफल हुने बताइएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?