१५ मङ्सिर २०७८, बुधबार

एएफसीका अध्यक्ष खालिफा नेपालमा

२०७४,आश्विन,२४,मंगलवार १०:००

0
Shares

काठमाडौँ, २४ असोज ।एशियाली फुटबल महासंघ (एएफसी)का अध्यक्ष शेख सल्मान बिन इब्राहिम अल खालिफा आज नेपाल आएका छन ।दुईदिने भ्रमणका लागि अध्यक्ष खालिफासँगै एएफसीका अन्य पदाधिकारी पनि नेपाल आएका छन । उनीहरुलाई अखिल नेपाल फुटबल संघका अध्यक्ष नरेन्द्र श्रेष्ठ, उपाध्यक्ष मणि कुँवर, महासचिव धीरेन्द्र प्रधान, प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरलगायतले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गरे ।अध्यक्ष खालिफाले बुधबार एन्फा हाउसमा अध्यक्ष श्रेष्ठसँग बैठक गर्ने कार्यक्रम रहेको एन्फाले जनाएको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,२४,मंगलवार १०:००

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । इटालियन सिरी ए फुटबलमा युभेन्टसले जित हात पारेको छ । मंगलबार राति भएको खेलमा युभेन्टसले सालेरनिटानालाई २-० गोल

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङले शपथ लिएका छन् । युवा तथा खेलकुद मन्त्रालयको सभाहलमा

काठमाडौं । उन्नाइस वर्षमुनि (यु–१९) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा बागमती प्रदेशले कर्णाली प्रदेशमाथि एक विकेटको जित निकालेको

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटका लागि रितु कनौजियाको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको

ताजा समाचार

 २०७८,मङ्सिर,१५,बुधबार १३:२०
‘परदेशी–२’ अर्काे दशैँमा प्रदर्शन हुने
 २०७८,मङ्सिर,१५,बुधबार १२:१७