काठमाडौं । महानगरीय प्रहरी परिसर भक्तपुरले जुवाको खालबाट १५ जनालाई पक्राउ गरेको छ । गएराति चाँगुनारायण नगरपालिका–८, सुडाल पुरीगाउँ बस्ने मणिराम पुरीको घरबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा चाँगुनारायण–८ पुरीगाउँ बस्ने वर्ष ५२ का मणिराम पुरीलगायत रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया