पूर्वराजा ज्ञानेन्द्रको तिहार (तस्बिरमा हेर्नुहोस्)

लोकपथ
1.1k
Shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र वीर बिक्रम शाहले बहिनी शोभा राज्यलक्ष्मी देवी शाहीसँग शुभसाइतमै भाइटीका लगाएका छन् ।

यस्तै पूर्वयुवराज पारस वीर विक्रम शाहले उनकी बहिनीहरू पूजा राज्य लक्ष्मीदेवी शाही, शीताष्मा राज्य लक्ष्मी देवी शाह तथा दिलाशा राज्य लक्ष्मी देवी राणासँग भाइटीका लगाएका छन् ।

हेर्नुहोस् तस्बिर : 

No description available.

No description available.

No description available.

No description available.

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?