राष्ट्रपति विद्यादेवी भण्डारीको टीका (तस्बिरमा हेर्नुहोस्)

लोकपथ
420
Shares
?????????? ?????????? ??????? ?????? ?????????? ?????, ???? ??????? ??? ????????? ????????? ??????? ????????? ? ?????? ? ???? ???????

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार शितल निवासमा भाई डेगेन्द्र पाण्डेलाई भाइटिका लगाइदिएकी छिन् ।

भाईटीकाको उत्तम साइत ११:०२ बजे राष्ट्रपति भण्डारीले भाई डेगेन्द्र पाण्डेलाई भाईटीका लगाइदिएकी हुन् ।

हेर्नुहोस् तस्बिर : 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?