१२ मङ्सिर २०७८, आईतवार

सर्पले डसेर मृत्यु

२०७४,आश्विन,२४,मंगलवार ०९:५५

0
Shares

विराटनगर, २४ असोज ।इलामको माई नगरपालिका– १० मा सर्पले डसेर आज एक महिलाको मृत्यु भएको छ ।इलाम –१० बस्ने ३२ वर्षीया अनिता पौडेललाई आफ्नै घरको कोठामा सुतिरहेको अवस्थामा राति सर्पले डसेको १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।सर्पले डसी घाइते पौडेलको उपचारका क्रममा झापास्थित चारआली ब्यारेकमा आज मृत्यु भएको प्रहरी चौकी चिसापानीले जनाएको छ । 

प्रकाशित मिति: २०७४,आश्विन,२४,मंगलवार ०९:५५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

काठमाडौं । राउन्ड टेबल इन्टरनेसनलमा पहिलो पटक राउण्ड टेबल नेपालका जयन्त अग्रवाल उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । अग्रवालले राउन्ड

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

ताजा समाचार

ओलीद्वारा १८ पदाधिकारीको सूची तयार
 २०७८,मङ्सिर,१२,आईतवार ०७:४३