बेन्जिमाको दुई गोलमा रियल विजयी

लोकपथ
325
Shares

काठमाडौं । रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलमा जित हात पारेको छ ।

बुधबार रातिभएको खेलमा रियल मड्रिडले शख्तर डोनेस्कलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

रियल मड्रिडको जितमा बेन्जिमाले दुई गोल गरे । शख्तरका डोस सान्तोस पेड्रोले एक गोल गरे ।

समूह डीमा शीर्ष स्थानको रियल मड्रिडले ४ खेलबाट ९ अंक जोडेको छ ।  चौथो स्थानको शख्तर डोनेस्कले १ अंक जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?