जनकपुर विकासका लागि १०० करोड सहायता दिने मोदीको घोषणा

जनकपुरधाम । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर विकासका लागि १०० करोड सहायता दिने घोषणा नगरेका छन् ।

जनकपुरमा शुक्रबार आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मोदीले जनकपुर र आसपासका क्षेत्रको विकासका लागि उक्त सहयोग गर्ने घोषणा गरेका हुन् । 

साथै जनकपुरलाई रामायण सर्किटमा समावेश गर्ने दिशामा आफूहरु रहेको उनले बताए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?