जिरोमाइल हुँदै मोदी जानकीमन्दिर तर्फ

जनकपुर । प्रधानमन्त्री मोदी जनकपुर विमानस्थलबाट जनकीमन्दिरका लागि प्रस्थान गरेका छन् । विमानस्थलबाट विद्यापति चोक, जिरोमाइल चोक र रामानन्द चोक हुँदै जानकी मन्दिरमा पुग्नेछन् ।

बाटोमा प्रधनमन्त्री मोदीले उनलाई आएकाहरुको स्वगत लिँदै जनकीमन्दिर पुग्ने छन् ।

जनकिमन्दिर पुगेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मोदीको स्वगत गर्नेछन् 

 जानकी मन्दिरमा प्रधानमन्त्री केपी शर्मा ओलीले मोदीलाई स्वागत गर्नेछन् ।

त्यसपछि मोदी र ओली जनकिमन्दीरमा पूजाअर्चना गर्ने कार्यक्रम छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?