रक्षामन्त्री र मुख्यमन्त्रीद्वारा विमन स्थलमा मोदीको स्वागत

जनकपुर । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको पहिलो राजकीय भ्रमणका क्रममा  शुक्रबार जनकपुर आइपुगेका छन् ।

जनकपुरमा मोदीको विमानलाई भारतीय सुरक्षाकर्मीहरुले घेरा हालेका छन् । मोदीको स्वगत गर्नेहरुको लाइन लागेको छ ।  रक्षा मन्त्री इश्वर पोखरेल, प्रदेश २ को मुख्यमन्त्री लालबाबु राउत, मन्त्री, जनकपुरका मेयर लगायतकाले स्वागत गरेका छन् । 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको पहिलो राजकीय भ्रमणका क्रममा  शुक्रबार १०ः३६ बजे जनकपुर आइपुगेका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?