मोदीले जानकीमन्दिरमा गर्नेछन् ३० मिनेट पूजापाठ

काठमाडौैं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार सांस्कृतिक शहर जनकपुरबाट नेपालको राजकीय भ्रमण गर्न लागेका छन् । 
मोदीले जनकपुरमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै जानकीमन्दिरमा पूजापाठ गर्नेछन् । पूजापाठमा उनले ३० मिनेट समय खर्चिने बताइएको छ ।  आजको राजधानी दैनिकमा खबर छापिएको छ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?