३ आश्विन २०७८, आईतवार

युवकको हत्या

२०७४,आश्विन,२४,मंगलवार ०९:०७


इलाम, २४ असोज ।चुलाचुली गाउँपालिका–१ का १९ वर्षीय सन्दीप फागोको आज बिहान हत्या भएको छ ।बिहान ४ बजेतिर उनी घरदेखि अन्दाजी एक किमी टाढा कमल भन्ने ठाउँमा धारिलो हतियारले घाँटी र पाखुरामा काटिई मृतास्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।घटनास्थलमा प्रहरी चौकी पेल्टिमारीबाट प्रहरी टोली गई तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: २०७४,आश्विन,२४,मंगलवार ०९:०७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । एमसीसीकी उपाध्यक्ष फातिमा सुमारलाई कालोझण्डा देखाउन खोज्ने १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । एमाले अध्यक्ष केपी शर्मा

सोमबार एकाबिहानै संखुवासभामा एकै परिवारका ६ जनाको बीभत्स रुपमा भएको हत्या घटनाले सबै मानिसको ध्यान खिच्यो । यसरी आएको थियो

दार्चुला । दार्चुलामा तुइन तर्ने क्रममा महाकालीमा खसेर जयसिंह धामी बेपत्ता भएको घटनाको सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयद्वारा गठित छानबिन

सप्तरी । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकास्थित इनर्वामा आज दिउँसो खाल्डोमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा हनुमाननगर

ताजा समाचार

मुख्य राजमार्गमा सिसीटिभी जडान पूरा
 २०७८,आश्विन,३,आईतवार २२:२५
कालीगण्डकीमा हाम फालेर पुरुष बेपत्ता
 २०७८,आश्विन,३,आईतवार २२:१८
रेडपाण्डाका छालासहित एक युवक पक्राउ
 २०७८,आश्विन,३,आईतवार २१:०१