सर्जियो अग्युरो तीन महिना मैदान बाहिर रहने

लोकपथ
154
Shares

काठमाडौं । बार्सिलोनाका फर्वार्ड सर्जियो अग्युरो तीन महिना मैदान बाहिर रहने भएका छन् ।

अग्युरोले तीन महिना फुटबल खेल्न नसक्ने बार्सिलोनाले जनाएको छ । शनिबार आल्भेसविरुद्धको खेलमा उनको छातीमा समस्या देखिएको थियो ।

उनलाई उपचारका लागि राखिएको छ । अस्पताल लैजानु अघि अग्युरोको मैदानमै केही मिनेट उपचार गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?