काठमाडौ । राजधानीका करिब ४० लाख जनसंख्या भएको राजधानीका बासिन्दालाई खानेपानीको आभाव मात्रै होइन पाइने धारा, टयांकर, जार र बोतलको पानी समेत दुषित भएको पाइएको छ ।
हरेक बासिन्दालाई दैनिक ४० लिटर पानीको आवश्यकता हुन्छ । राजधानीका तीन जिल्लामा दैनिक १० करोड लिटर धाराको पानी उपभोक्ता माझ पुग्छ ।
त्यसका सकलित पानीका ७० प्रतिशतमा जीवाणु भएको पाइएको छ । दैनिक ६ करोड लिटर टयांकरको पानीमा २४ प्रतिशत जीवाणु रहेको छ ।
यसैगरी दैनिक १७ लाख लिटर जार बोतलको पानीमा १५ प्रतिशत जीवाणु रहेको पाइएको रराजधानीमा पानीको दैनिक माग ३८करोड र आपूर्ति १६ करोड रहेको समाचार नयाँ पत्रिकाले मुख्य पृष्ठको मुख्य समाचारको रुपमा छापेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया