सुनचाँदीको मूल्य बढ्यो

लोकपथ
195
Shares

काठमाडौं । आज (आइतबार) नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला एक सय रुपैयाँले बढेको छ भने चाँदी ५ रुपैयाँले बढेको हो ।

आइतबार बजारमा छापावाला सुन प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएकोमा सोमबार ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, तेजाबी सुन आज ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदी प्रतितोला एक हजार २४५ रुपैयाँमा कारोबार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?