काठमाडौंबाट चित्लाङ हिँडेको मोटरसाइकल भिरबाट खस्यो

लोकपथ
784
Shares

काठमाडौं । काठमाडौंबाट मकवानपुरस्थित चित्लाङ मार्खु जाँदै गरेको मोटरसाइकल दुर्घटनामा परेको छ ।

शनिबार बिहान दुई जना सवार बा ५४ प १०९ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो ।

चन्द्रागिरि सडकमा भएको दुर्घटना मोटरसाइकलमा सवार दुवै जना सामान्य घाइते भएको बताइएको । त्यसैगरी दुर्घटनाग्रस्त मोटरसाइकल भीरमा अड्किएको र निकाल्ने काम भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?