काठमाडाैं : नेपाल अण्डा उत्पादक संघले कुखुराको अण्डाको मूल्यबृद्दि गरेको छ ।
वैशाख ६ गते एक क्रेट अण्डाको मूल्य ३ सय रूपैयाँ कायम भएकोमा दुर्इ साता नपुग्दै संघले फेरि मुल्यबृद्दि गरेको हो । अब ठूलो सार्इजको एक क्रेट अण्डालार्इ उपभोक्ताले ३ सय ३० रूपैयाँ तिर्नुपर्नेछ । सानो सार्इजको अण्डाको मूल्य ३ सय रूपैयाँ पुगेको छ ।
एक क्रेटमा ३० वटा अण्डा हुन्छन् । संघले प्रतिगोटा अण्डामा १ रूपैयाँ बढाएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया