भारतमा नेपालीलाई भिसा आवश्यक

काठमाडाै : भारतले चीन, हंगकंग, मकाउ, पाकिस्तान र माल्दिभ्सबाट भारत जाने वा भारत भएर स्वदेश फर्किने नेपाली नागरिकलाई भिसा अनिवार्य गरेको छ ।

राजनीतिक तहमा सम्बन्ध सुधार हुँदै गएको ठानिएको बेला भारतले अनपेक्षित व्यवहार गरेको छ ।

तेस्रो देशबाट नेपाल आउन वा नेपाल हुँदै भारत फर्किन भारतीय नागरिकले नेपालको भिसा लिनु पर्दैन ।

भारतले नेपाली र भुटानी नागरिकलाई कडाइ गर्दै लगेको छ । यो समाचार नयाँ पत्रिकाको चौथो मुख्य पृष्ठको समाचार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?