मोदीमय जनकपुर

काठमाडाै : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणबारे मोदीमय जनकपुर शीर्षकमा नयाँ पत्रिकाले दोस्रो मुख्य पृष्ठको समाचार छापेको छ । जनकपुरमा सबै तह र तप्काका मानिसहरूमा मोदीको चर्चा चुलिदै गएको त्यहाँका स्थानीयहरूले बताएको उल्लेख छ ।

मेयर लालकिशोर साहले “अतिथिलाई स्वागत गर्ने हो , माग्ने होइन भन्दै अन्तर्राष्ट्रिय आर्थिक सहयोगको डिल संघीय सरकारले गर्ने हो, हामीले होइन भन्ने टिप्पणी गरेका छन् ”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?