फेसबुकले कर्पोरेट नाम परिवर्तन गर्ने

लोकपथ
91
Shares

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले कर्पोरेट नाम परिवर्तन गर्ने घोषणा गरेको छ ।

फेसबुकले आफ्नो कर्पोरेट नयाँ नाम मेटा राख्ने भएको हो । कम्पनीका सीईओ मार्क जुकरबर्गले बिहीवार यसबारे जानकारी दिएका छन् ।

कम्पनीको ‘कनेक्ट इभेन्ट’ मा जुकरबर्गले भने, ‘हामीले यस्तो कम्पनी तयार गरेका छौँ जुन प्रविधि आममानिससम्म पुगोस् ।’ यसमा हामी यसमा काम गरिरहेका छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?