१८ मङ्सिर २०७८, शनिवार

फेसबुकले कर्पोरेट नाम परिवर्तन गर्ने

२०७८,कार्तिक,१२,शुक्रवार ०९:०२

63
Shares

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले कर्पोरेट नाम परिवर्तन गर्ने घोषणा गरेको छ ।

फेसबुकले आफ्नो कर्पोरेट नयाँ नाम मेटा राख्ने भएको हो । कम्पनीका सीईओ मार्क जुकरबर्गले बिहीवार यसबारे जानकारी दिएका छन् ।

कम्पनीको ‘कनेक्ट इभेन्ट’ मा जुकरबर्गले भने, ‘हामीले यस्तो कम्पनी तयार गरेका छौँ जुन प्रविधि आममानिससम्म पुगोस् ।’ यसमा हामी यसमा काम गरिरहेका छौँ ।’

प्रकाशित मिति: २०७८,कार्तिक,१२,शुक्रवार ०९:०२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राजधानीको पूर्वोत्तर भेगमा नेपाल टेलिकमले बाँडेको एडिएसएल इन्टरनेट सेवामा पटक–पटक समस्या आउँदा पनि समाधान नभएपछि ग्राहक मर्कामा पर्ने

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमलाई ९७४ रेञ्जका सिमकार्ड बिक्री वितरणमा रोक लगाउन निर्देशन दिएको छ । गत कात्तिक

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सुरक्षित र सहज सेवा प्रवाहका लागि उच्चस्तरीय सूचना प्रविधिको प्रवर्द्धन

काठमाडौं । माइक्रो-ब्लगिङ साइट ट्विटरका प्रयोगकर्ताहरूले अब गलत र भ्रामक ट्वीटहरूमा चेतावनी लेबल देख्ने भएका छन् । सामाजिक सञ्जाल प्लेटफर्मलाई

ताजा समाचार

श्रम सम्झौता पुनरावलोकनमा कतार सहमत
 २०७८,मङ्सिर,१८,शनिवार ०८:२१
डेढ अर्बको लगानीमा बन्यो अस्पताल
 २०७८,मङ्सिर,१८,शनिवार ०८:१८
चितवनमै ‘स्मार्ट लाइसेन्स’ नवीकरण हुँदै
 २०७८,मङ्सिर,१८,शनिवार ०८:१६
‘होई मेरो संसार’मा सरोज र विनाको छमछमी
 २०७८,मङ्सिर,१८,शनिवार ०८:०८
बेलायतमा ४२ जनामा देखियो ‘ओमिक्रोन’
 २०७८,मङ्सिर,१८,शनिवार ०७:३२
२५ वटा कम्पनीको आईपीओ आउँदै
 २०७८,मङ्सिर,१८,शनिवार ०७:१९
४० दिनपछि सर्वोच्च अदालत लयमा
 २०७८,मङ्सिर,१८,शनिवार ०७:१६