अोलीले पूर्वप्रधानमन्त्रीहरूलार्इ छलफलमा बोलाए

काठमाडाैं : प्रधानमन्त्री के.पी. शर्मा अोलीले पूर्वप्रधानमन्त्रीहरूलार्इ छलफलका लागि बालुवाटार बोलाएका छन् । 

मंगलबार बिहान साढे १० बजे बालुवाटार निम्त्यार्इएका पूर्वप्रधानमन्त्रीहरूसँग अोलीले अागामी अार्थिक बर्षको बजेट र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणबारे छलफल गर्नेछन् ।

भारत भ्रमणको पूर्वसन्ध्यामा पनि अोलीले पूर्व प्रधानमन्त्रीहरूसँग छलफल गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?