मोदी अाउने भन्दै मुक्तिनाथमा सर्वसाधारणलार्इ प्रवेश रोक

काठमाडौं : जिल्ला प्रशासन कार्यालय मुस्ताङले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अाउने भन्दै  मुक्तिनाथ दर्शनमा सर्वसाधारणलार्इ दुर्इदिने प्रतिबन्ध लगाएको छ । 

एक सूचना जारी गर्दै जिल्ला प्रशासनले २८ र २९ गते मुक्तिनाथ मन्दिरमा सबैलार्इ प्रवेश रोक लगाउने जनाएको छ । थोरङ्गला पास हुँदै मनाङतर्फ अाउन समेत सरकारले सूचनामार्फत निषेध गरेको छ । 

मोदी २८ गते जनकपुर अाउने र २९ गते मुक्तिनाथ दर्शन गर्न जानेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?