२१ मङ्सिर २०७८, मंगलवार

कति छ आजको विनिमयदर ? हेर्नुहोस् सूचीसहित

२०७८,कार्तिक,११,बिहीवार ०८:१०

612
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीवारको लागि विभिन्न देशको मुद्राको भाउ सार्वजनिक गरेको छ ।

जसअनुसार एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ७५ पैसा र बिक्रीदर १२० रुपैयाँ ३५ पैसा रहेको छ ।

त्यसैगरी यूरोपियन यूरो एकको खरिददर १३८ रुपैयाँ ८० पैसा र बिक्रीदर १३९ रुपैयाँ ५० पैसा कायम भइ कारोबार भइरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार साउदी अरबीयन रियल एकको खरिददर ३१ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०९ पैसा कायम भइ कारोबार भइरहेको छ ।

त्यस्तै मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ८२ पैसा र बिक्रीदर २८ रुपैयाँ ९७ पैसा रहेको छ ।

प्रकाशित मिति: २०७८,कार्तिक,११,बिहीवार ०८:१०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । केरा किसान तथा व्यवसायीले केरा आयातमा रोक लगाउन सरकारसँग माग गरेका छन् । नेपालका किसानलाई धरासायी हुनबाट जोगाउन

काठमाडौं । नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले सरकारी नियामक निकायले सेयर बजारलाई लगाम लगाउने नीति अंगाल्दा बजारमा

काठमाडौं । आज (मंगलबार) सेयर बजारमा पुन गिरावट आएको छ । आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको हो ।

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले “नेपाल लाइफ समुन्नत जीवन” जीवन बीमा योजना मंगलबार सार्वजनिक गरेको छ । कम्पनीले समय

ताजा समाचार

इजरायलमा बर्ड फ्लूको प्रकोप
 २०७८,मङ्सिर,२१,मंगलवार १९:५३
कारागारमा आगलागी हुँदा ३८ जनाको मृत्यु
 २०७८,मङ्सिर,२१,मंगलवार १९:४८
सभापतिमा दावी छाड्न तयार भए शशांक
 २०७८,मङ्सिर,२१,मंगलवार १९:४२