प्रधानसेनापतिले भेटे जापानी राजदूत

काठमाडौँ । प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग नेपालका लागि जापानी राजदूत मासाशी ओगावाले जङ्गी अड्डामा आज शिष्टाचार भेटवार्ता गरेका छन् ।

भेटवार्ताका क्रममा प्रधानसेनापति क्षत्री र राजदूतबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?