बागमती प्रदेशसभाको बैठक अनिश्चितकालको लागि स्थगित

लोकपथ
1.5k
Shares

काठमाडौं । बागमती प्रदेशसभाको बैठक अनिश्चित कालको स्थगित भएको छ ।

कार्यसूची अनुसार मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको थियो ।

आजको बैठकमा मुख्यमन्त्री शाक्यले सम्बोधन गरेपछि मार्ग प्रशस्त गरेको घोषणा गरेकी थिइन ।

त्यसलगत्तै प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना नआएसम्मका लागि बैठक स्थगित गरिएको जानकारी सभालाई गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?