काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा सुनुवाइ सुरु भएको छ ।
अन्य न्यायाधीशहरूले पेसी बहिष्कार गरिरहँदा बुधबार प्रधानन्यायाधीश जबराले आफू मात्रै रहने पूर्ण इजलास पनि तोकेका थिए ।
सो इजलसमा प्रधानन्यायाधीश राणाले केहीबेर अघिदेखि सुनुवाइ सुरु गरेका हुन् ।
न्यायालय विवादका कारण सोमबारदेखि सुनुवाइ हुन सकेको थिएन । दुई दिन पेसी तोकिए पनि अवरुद्ध सुनुवाइ आजबाट सुरु भएको हो । त्यस्तै आजका लागि प्रधानन्यायाधीश राणाले न्यायाधीशहरुसँग छलफल समेत गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया