नेपाल बार एसाेसिएसनले माग्यो प्रधानन्यायाधीश जबराको राजीनामा

लोकपथ
143
Shares

काठमाडौं । नेपाल बार एसाेसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गरेको छ ।

बार एसाेसिएसनको मंगलवारको बैठकले प्रधानन्यायाधीश जबरालाई पदत्याग गर्न आह्वान गर्ने निर्णय गरेको महासचिव अधिवक्ता लिलामणि पौडेलले बताए ।

प्रधानन्यायाधीश जबराले तत्काल राजीनामा नदिए उनीविरुद्ध देशभर आन्दोलनको कार्यक्रम गर्ने पनि बारले चेतावनी दिएको छ ।

यस्तो छ नेपाल बार एशोसिएसनले जारी गरेको प्रेस विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?