काठमाडौं– संघीय समाजवादी फोरम नेपाल महाधिवेशनको तयारीमा जुटेको खबर आजको राजधानी दैनिकमा छापिएको छ ।
आगामी २७, २८ र २९ माघमा प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा प्रथम अधिवेशन गर्ने फोरमको तयारी रहेको छ ।
काठमाडौंमा सम्पन्न केन्द्रीय समितिको बैठकले महाधिवेशन जनकपुरमा गर्ने निर्णय गरेको फोरम नेपालका महासचिव रामसहाय यादवले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया