एलन मस्कले एक दिनमै कमाए २५.६ अरब डलर

लोकपथ
1.1k
Shares

काठमाडौं । अमेरिकी अरबपति एवम इलेक्ट्रोनिक कार कम्पनी टेस्लाका सीइअ‍े एलन मस्कले एक दिनमा २५.६ डलर अर्थात नेपाली रुपैँया कमाएका छन् ।

सोमबार टेस्लाको सेयरमा भएको उछालका कारण कम्पनीको भ्यालुएसन एक ट्रिलियन डलर पार गरेको छ ।

एकै दिनमा टेस्लाको सेयर यती धेरै बढ्नुमा हट्र्ज ग्लोबल होल्डिङले एकै पटक टेस्लाको एकलाख गाडी खरिद गरेको थियो । सोही कारण टेस्लाको सेयर पहिलो पटक एक ट्रिलियन डलर पार गरेको हो ।

फोर्बस पत्रिकाले रियल टाइम बिलिनियर इन्डेस्कका अनुसार सोमबारको अमेरिकी सेयर बजार बन्द हुने बेलामा मस्कको कूल सम्पत्ति २५५.२ अर्ब डलर थियो । यती धेरै सम्पत्ति हाल विश्व भर कसैसँग पनि छैन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?