चुनावमा उम्मेदवार बन्ने हो ? यो विज्ञापन हेर्नुहोस् !

काठमाडौं, २४ असोज– के तपाई चुनाव लड्न इच्छुक हुनुहुन्छ र टिकट पाइरहनु भएको छैन ? त्यसो हो भने एक अवसर तपाईलाई हुनसक्छ । एक पार्टीले प्रतिनिधी सभा र प्रदेश सभाका लागि पत्रिकामा विज्ञापन गरि उम्मेदवार खोजेको छ ।२०६५ मा स्थापना गरिएको नेपाल नौलो जनवादी पार्टीले प्रतिनिधी र प्रदेश सभा सदस्यका लागि पत्रिका मार्फत उम्मेदवार आव्हान गरेको छ ।विज्ञापन हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?