३ भाद्र २०७९, शुक्रवार

चुनावमा उम्मेदवार बन्ने हो ? यो विज्ञापन हेर्नुहोस् !

२०७४,आश्विन,२४,मंगलवार ०८:०४

0
Shares

काठमाडौं, २४ असोज– के तपाई चुनाव लड्न इच्छुक हुनुहुन्छ र टिकट पाइरहनु भएको छैन ? त्यसो हो भने एक अवसर तपाईलाई हुनसक्छ । एक पार्टीले प्रतिनिधी सभा र प्रदेश सभाका लागि पत्रिकामा विज्ञापन गरि उम्मेदवार खोजेको छ ।२०६५ मा स्थापना गरिएको नेपाल नौलो जनवादी पार्टीले प्रतिनिधी र प्रदेश सभा सदस्यका लागि पत्रिका मार्फत उम्मेदवार आव्हान गरेको छ ।विज्ञापन हेर्नुहोस्

प्रकाशित मिति: २०७४,आश्विन,२४,मंगलवार ०८:०४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पश्चिम तराईका थारु समुदायले धान उत्पादनमा वृद्धि हुने विश्वासका साथ हरेरी पूजा मनाएका छन् । परापूर्वकालदेखि हरेरी पूजा

चितवन । चितवनको ईच्छाकामना गाउँपालिका–४ कुरिनटारमा आज बिहान ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ३ हजार ६ जना सवारी चालकलाई कारबाही गरेको छ । ट्राफिक नियम उल्लंघन

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिकाले पालिकाभित्रका एचआईभी संक्रमितलाई मासिक भत्ता दिने भएको छ । गाउँकार्यपालिका बैठकले संक्रमितहरूका लागि मासिक एक

ताजा समाचार

जुम्लाबाट ‘प्रकाश’को वर्ल्ड प्रिमियर
 २०७९,भाद्र,३,शुक्रवार १६:०१