सेयर बजारमा हरियाली

लोकपथ
819
Shares

काठमाडौं । आज (सोमबार) पनि सेयर बजार उकालो लागिरहेको छ । १ बजार २५ मिनेट जाँदा सेयर कारोबार मापक नेप्से परिसूचक ६२ अंकले बढेको छ । नेप्सेका अनुसार नेप्से परिसूचक ६२.११ अंकले बढेर २६४६.७२ मा पुगेको छ ।

यो समाचार तयार पार्दासम्म २ अरब ४८ करोड १२ लाख रुपैयाँ भन्दा बढीको कारोबार भइसकेको छ ।

सो अवधिसम्म १३ वटै उपसमूहमा हरियाली छाएको छ । आज फाइनान्स समूहको सेयरमूल्य सर्वाधिक बढिरहेको छ । यो समूहलाई हाइड्रोपावर र विकास बैंक समूहले पछ्याइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?