१३ मङ्सिर २०७८, सोमवार

सेयर बजारमा हरियाली

२०७८,कार्तिक,८,सोमवार १३:२९

567
Shares

काठमाडौं । आज (सोमबार) पनि सेयर बजार उकालो लागिरहेको छ । १ बजार २५ मिनेट जाँदा सेयर कारोबार मापक नेप्से परिसूचक ६२ अंकले बढेको छ । नेप्सेका अनुसार नेप्से परिसूचक ६२.११ अंकले बढेर २६४६.७२ मा पुगेको छ ।

यो समाचार तयार पार्दासम्म २ अरब ४८ करोड १२ लाख रुपैयाँ भन्दा बढीको कारोबार भइसकेको छ ।

सो अवधिसम्म १३ वटै उपसमूहमा हरियाली छाएको छ । आज फाइनान्स समूहको सेयरमूल्य सर्वाधिक बढिरहेको छ । यो समूहलाई हाइड्रोपावर र विकास बैंक समूहले पछ्याइरहेको छ ।

प्रकाशित मिति: २०७८,कार्तिक,८,सोमवार १३:२९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । वाणिज्य बैंकहरुमा निक्षेपको मात्रा क्रमशः घट्दै गएको पाइएको छ । नेपाल बैंकर्स सङ्घले उपलब्ध गराएको विवरणअनुसार पछिल्लो एक

काठमाडौं । साताको दोस्रो दिन आज (सोमबार) पनि सेयर बजारमा गिरावट आएको छ । आइतबार भारी गिरावट आएको सेयर बजारले

चितवन । बजारमा सामान्य होटलमा दुधको चियाको मूल्य कति होला ? तपाईँले सोच्नुभएको होला– २०, ३० वा ३५ रुपैयाँ ।

काठमाडौं । आज (सोमबार) नेपाली सुनको मूल्य घटेको छ । आज सुनको मूल्यमा प्रतितोला एक सय रुपैयाँले गिरावट आएको हो

ताजा समाचार

प्रधानन्यायाधीश जबरा अस्पताल भर्ना
 २०७८,मङ्सिर,१३,सोमवार २२:३२
सरकारले गर्‍यो १० सचिवको सरुवा, को कहाँ ?
 २०७८,मङ्सिर,१३,सोमवार २०:३२