२१ मङ्सिर २०७८, मंगलवार

अमेरिकाबाट एक लाख डोज फाइजर खोप आज आइपुग्ने

२०७८,कार्तिक,८,सोमवार ०८:३६

72
Shares

काठमाडौं । अमेरिकाबाट आज १ लाख ६२० डोज कोरोनाविरुद्धको खोप आज नेपाल आइपुग्ने भएको छ ।

अमेरिकाले नेपालाई अनुदानमा दिने भनिएको खोप आज बिहान ९ बजे कतार एयरवेजको फ्लाइटबाट नेपाल आइपुग्ने भएको हो ।

फाइजर खोप दीर्घ रोगीलाई लगाइने बताइएको छ ।

प्रकाशित मिति: २०७८,कार्तिक,८,सोमवार ०८:३६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

१४ औं महाधिवेशन नजिकिएसँगै सत्तारुढ नेपाली कांग्रेसमा नेतृत्वमा पुग्ने रस्साकस्सी चलिरहेको छ । मंसिर २४ गते उद्घाटन भएर २७ गते

नेपाली काँग्रेसका युवा नेता जगदीश्वर नरसिंह केसीले बीपीले परिकल्पना गरेको काँग्रेसको निष्ठा र आदर्श अब घाटमा पुग्न दिन नहुने बताएका

सप्तरीमा दुई जनप्रतिनिधिबीच झडप भएको छ । जिल्लाको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डलबीच कुटाकुट हुँदा अध्यक्ष

विश्वका एक सय प्रभावशाली महिलाको सूची सार्वजनिक भएको छ। समाचार संस्था बीबीसीले वर्ष २०२१ का सबैभन्दा प्रेरक र प्रभावशाली १००

ताजा समाचार

बुटवलको विभिन्न समस्या समाधान गर्न दबाब
 २०७८,मङ्सिर,२१,मंगलवार २०:४८
उपकुलपतिमा डा महतो नियुक्त
 २०७८,मङ्सिर,२१,मंगलवार २०:४२