अमेरिकाबाट एक लाख डोज फाइजर खोप आज आइपुग्ने

लोकपथ
104
Shares

काठमाडौं । अमेरिकाबाट आज १ लाख ६२० डोज कोरोनाविरुद्धको खोप आज नेपाल आइपुग्ने भएको छ ।

अमेरिकाले नेपालाई अनुदानमा दिने भनिएको खोप आज बिहान ९ बजे कतार एयरवेजको फ्लाइटबाट नेपाल आइपुग्ने भएको हो ।

फाइजर खोप दीर्घ रोगीलाई लगाइने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?