१३ चैत्र २०७९, सोमवार

खेल जितेर आलोचकहरुको मुख बन्द गर्छु : क्रिस्टियानो रोनाल्डो

२०७८,कार्तिक,७,आईतवार १६:१९

792
Shares

काठमाडौं । आज प्रिमियर लिग फुटबल अन्तर्गत आज म्यानचेस्टर युनाइटेड र लिभरपुल भिड्दै छन् ।
युनाइटेड र लिभरपुलबीचको खेल नेपाली समय राती ९ः१५ बजे सुरु हुनेछ ।

क्रिस्टियानो रोनाल्डोले म्यान्चेस्टर युनाइटेडका लागि खेल जितेर आफ्ना आलोचकहरुको मुख बन्द गर्ने बताएका छन् ।

एक अन्तर्वार्तामा बोल्दै क्रममा रोनाल्डोले आलोचकहरुले आफ्नो रक्षात्मक खेल हेर्न नचाहने आलोचकहरुको मुख बन्द गरिदिने बताएका हुन ।

Manchester United match schedule: Is Cristiano Ronaldo playing for Man  United? - Daily Nation Today

दोस्रो पटक युनाइटेड आएका रोनाल्डोले ६ गोल गरिसकेका छन् र च्याम्पियन्स लिग अन्तर्गत दुई खेलको अन्तिम समयमा विजयी गोल गरिसकेका छन् ।

तर आलोचकहरुले भने पाँच पटकका बालोन डि’ओर विजेता रोलान्डो खराब फर्ममा रहेको भन्दै आलोचना गरिरहेका छन् ।

 

प्रकाशित मिति: २०७८,कार्तिक,७,आईतवार १६:१९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । फ्रान्सको पेरिसमा आयोजना हुने महिला ओलम्पिक फुटबल–२०२४ प्रतियोगिताको एशियाली छनोटको पहिलो चरणको खेल नेपालले आयोजना गर्ने भएको छ

काठमाडौं । सूर्य नेपाल गल्फ टुरअन्तर्गतको छैटौँ संस्करणको प्रतियोगिता मङ्गलबारदेखि शुरु हुँदैछ । रोयल नेपाल गल्फ क्लबमा चार दिनसम्म सञ्चालन

मधेस प्रदेश । मधेस प्रदेशले जारी ललितपुर मेयर कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ

काठमाडौं । युरोकप छनोटमा इटालीले जित हात पारेको छ । आइतबार राति माल्टालाई २-० गोल अन्तरले हराउँदै इटालीले पहिलो जित

ताजा समाचार

दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान
 २०७९,चैत्र,१३,सोमवार २०:५२
मिटरब्याज पीडितको पक्षमा बोले बालेन
 २०७९,चैत्र,१३,सोमवार १७:५४
बढ्न थाले कोरोना संक्रमित
 २०७९,चैत्र,१३,सोमवार १७:३६