१८ मङ्सिर २०७८, शनिवार

खेल जितेर आलोचकहरुको मुख बन्द गर्छु : क्रिस्टियानो रोनाल्डो

२०७८,कार्तिक,७,आईतवार १६:१९

792
Shares

काठमाडौं । आज प्रिमियर लिग फुटबल अन्तर्गत आज म्यानचेस्टर युनाइटेड र लिभरपुल भिड्दै छन् ।
युनाइटेड र लिभरपुलबीचको खेल नेपाली समय राती ९ः१५ बजे सुरु हुनेछ ।

क्रिस्टियानो रोनाल्डोले म्यान्चेस्टर युनाइटेडका लागि खेल जितेर आफ्ना आलोचकहरुको मुख बन्द गर्ने बताएका छन् ।

एक अन्तर्वार्तामा बोल्दै क्रममा रोनाल्डोले आलोचकहरुले आफ्नो रक्षात्मक खेल हेर्न नचाहने आलोचकहरुको मुख बन्द गरिदिने बताएका हुन ।

Manchester United match schedule: Is Cristiano Ronaldo playing for Man  United? - Daily Nation Today

दोस्रो पटक युनाइटेड आएका रोनाल्डोले ६ गोल गरिसकेका छन् र च्याम्पियन्स लिग अन्तर्गत दुई खेलको अन्तिम समयमा विजयी गोल गरिसकेका छन् ।

तर आलोचकहरुले भने पाँच पटकका बालोन डि’ओर विजेता रोलान्डो खराब फर्ममा रहेको भन्दै आलोचना गरिरहेका छन् ।

 

प्रकाशित मिति: २०७८,कार्तिक,७,आईतवार १६:१९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । मिक्छेन तामाङले बराबरी गोल फर्काएपछि उपाधि दाबेदार थ्री स्टार क्लब फ्रेन्ड्स क्लबसँग हारबाट जोगिएको छ । सहिद स्मार

काठमाडौं । सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई ८ विकेटले पराजित गर्दै १९ वर्षमुनि (यू–१९) राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगअन्तर्गतको तेस्रो खेलमा आज फ्रेण्ड्स क्लब र थ्री स्टार क्लब तथा सातदोबाटो युथ क्लब

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले एभर्टनमाथि जित हात पारेको छ । बुधबार राति भएको खेलमा लिभरपुलले एभर्टनलाई ४-१

ताजा समाचार

श्रम सम्झौता पुनरावलोकनमा कतार सहमत
 २०७८,मङ्सिर,१८,शनिवार ०८:२१
डेढ अर्बको लगानीमा बन्यो अस्पताल
 २०७८,मङ्सिर,१८,शनिवार ०८:१८
चितवनमै ‘स्मार्ट लाइसेन्स’ नवीकरण हुँदै
 २०७८,मङ्सिर,१८,शनिवार ०८:१६
‘होई मेरो संसार’मा सरोज र विनाको छमछमी
 २०७८,मङ्सिर,१८,शनिवार ०८:०८
बेलायतमा ४२ जनामा देखियो ‘ओमिक्रोन’
 २०७८,मङ्सिर,१८,शनिवार ०७:३२
२५ वटा कम्पनीको आईपीओ आउँदै
 २०७८,मङ्सिर,१८,शनिवार ०७:१९
४० दिनपछि सर्वोच्च अदालत लयमा
 २०७८,मङ्सिर,१८,शनिवार ०७:१६