दुर्गा प्रसाईँ नेकपा एमाले प्रवेश

लोकपथ
1.2k
Shares

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईँ नेकपा एमाले प्रवेश गरेका छन् । झापामा भएको एक कार्यक्रममा उनलाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका थिए ।

एमाले प्रवेशगरेसँगै कार्यक्रममा बोल्दै उनले प्रचण्डप्रति आफ्नो भ्रम तोडिएको बताएका छन् । उनले १७ हजार मानिसलाई किन मारियो भन्दै प्रचण्ड र बाबुरामलाई प्रश्न गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?