१८ मङ्सिर २०७८, शनिवार

उर्फी जावेदको ‘ड्रेसअप सेन्स’, कहिले चर्चा त कहिले ट्रोल

२०७८,कार्तिक,७,आईतवार १२:४२

783
Shares

काठमाडौं । उर्फी जावेद बिग बोस ओटीटीबाट एक हप्तामै एलिमिनेट भएकी थिइन् । तर शोबाट एलिमिनेट भएर बाहिर आएपछि उनी निकै चर्चामा रहने गरेकी छिन् । कारण उनको पहिरन ।

हो उनको पहिरन कै कारण उनी सधै ट्रोल हुने गरेकी छिन् । उनी आफूले लगाएको कपडाका कारण ट्रोल र चर्चामा आउने गरेकी छिन् ।

ब्रा फ्लान्ट, क्रप ड्रेस उनलाई निकै मनपर्ने पहिरन हो । उनको तस्बिर अपलोड हुनासाथ सामाजिक सञ्जालमा चर्चा चल्ने गरेको छ ।

हेर्नुहोस् उर्फी जावेदका ड्रेसअप जसले निकै चर्चा पाए र ट्रोल पनि बन्यो : 

प्रकाशित मिति: २०७८,कार्तिक,७,आईतवार १२:४२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

गायक बिन्ती कुमार गुरुङ र गायिका शान्ता अर्यालको स्वरमा सजिएको नयाँ गीत ‘होई मेरो संसार’को भिडियो सार्वजनिक भएको छ ।

बलिउड अभिनेता केके मेनन नेपाल आएका छन् । शुक्रबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका उनी वेब सिरिज ‘फेक’ सुटिङका लागि

काठमाडौं । पछिल्लो समय निकै चर्चामा गायिका रचना रिमाल कक्षा १२ परीक्षामा उत्तीर्ण भएकी छन् । उनी ‘ए’ ग्रेड ल्याएर

काठमाडौं । आम आदमी पार्टीका सांसद तथा दिल्लीका क्याबिनेट मन्त्री राघव चड्ढा सामाजिक सञ्जालमा निकै सक्रिय छन् । युवा नेता

ताजा समाचार

श्रम सम्झौता पुनरावलोकनमा कतार सहमत
 २०७८,मङ्सिर,१८,शनिवार ०८:२१
डेढ अर्बको लगानीमा बन्यो अस्पताल
 २०७८,मङ्सिर,१८,शनिवार ०८:१८
चितवनमै ‘स्मार्ट लाइसेन्स’ नवीकरण हुँदै
 २०७८,मङ्सिर,१८,शनिवार ०८:१६
‘होई मेरो संसार’मा सरोज र विनाको छमछमी
 २०७८,मङ्सिर,१८,शनिवार ०८:०८
बेलायतमा ४२ जनामा देखियो ‘ओमिक्रोन’
 २०७८,मङ्सिर,१८,शनिवार ०७:३२
२५ वटा कम्पनीको आईपीओ आउँदै
 २०७८,मङ्सिर,१८,शनिवार ०७:१९
४० दिनपछि सर्वोच्च अदालत लयमा
 २०७८,मङ्सिर,१८,शनिवार ०७:१६