उर्फी जावेदको ‘ड्रेसअप सेन्स’, कहिले चर्चा त कहिले ट्रोल

लोकपथ
1.1k
Shares

काठमाडौं । उर्फी जावेद बिग बोस ओटीटीबाट एक हप्तामै एलिमिनेट भएकी थिइन् । तर शोबाट एलिमिनेट भएर बाहिर आएपछि उनी निकै चर्चामा रहने गरेकी छिन् । कारण उनको पहिरन ।

हो उनको पहिरन कै कारण उनी सधै ट्रोल हुने गरेकी छिन् । उनी आफूले लगाएको कपडाका कारण ट्रोल र चर्चामा आउने गरेकी छिन् ।

ब्रा फ्लान्ट, क्रप ड्रेस उनलाई निकै मनपर्ने पहिरन हो । उनको तस्बिर अपलोड हुनासाथ सामाजिक सञ्जालमा चर्चा चल्ने गरेको छ ।

हेर्नुहोस् उर्फी जावेदका ड्रेसअप जसले निकै चर्चा पाए र ट्रोल पनि बन्यो : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?