२१ मङ्सिर २०७८, मंगलवार

सल्यानमा जीप दुर्घटना : १ जनाको मृत्यु, ६ घाइते

२०७८,कार्तिक,७,आईतवार ११:१७

117
Shares

काठमाडौं । सल्यानमा जीप दुर्घटना भएको छ । सल्यानबाट दाङ जाँदै गरेको जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

सल्यानको थारमारेबाट दाङतर्फ आउँदै गरेको भे १ च १८९० नम्बरको जीप राप्ती राजमार्गअन्तर्गत कपुरकोट गाउँपालिका वडा नम्बर ३ मुलपानीको सडकबाट तल खसेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गोबिन्द थापाले जानकारी दिए।

दुर्घटनाका घाइते मध्ये २ जनाको अवस्था गम्भीर भएपछि नेपालगञ्ज अस्पताल रिफर गरिएको छ । घाइतेहरुलाई उपचारका लागि दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल पठाइएको छ।

प्रकाशित मिति: २०७८,कार्तिक,७,आईतवार ११:१७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

१) निर्वाचन आयोगद्वारा राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक, निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले पुस १ देखि १० गतेसम्ममा दल दर्ता

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिकाका पवन सिंहलाई व्यवसायी एवं व्यापारी मात्रै भने त्यो अपूरो हुन्छ । दाहसंस्कारका लागि प्रायः सबैतिर

काठमाडौं । उपल्लो डोल्पामा बाक्लो हिमपात भएको छ । हिमपात पछि डोल्पोबुद्ध गाउँपालिका-१ ‘धो’ गाउँका घरहरु सेताम्य भएका छन् ।

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ सय १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सो अवधिमा गरिएको

ताजा समाचार

इजरायलमा बर्ड फ्लूको प्रकोप
 २०७८,मङ्सिर,२१,मंगलवार १९:५३
कारागारमा आगलागी हुँदा ३८ जनाको मृत्यु
 २०७८,मङ्सिर,२१,मंगलवार १९:४८
सभापतिमा दावी छाड्न तयार भए शशांक
 २०७८,मङ्सिर,२१,मंगलवार १९:४२